Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुधवार राती अविरल वर्षा सँगै परेको चट्याङले पोखरा २२ स्थित एक घरमा आगजानी

बुधवार राती अविरल वर्षा सँगै परेको चट्याङले पोखरा २२ स्थित एक घरमा आगजानी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १, २०७७ बिहिवार • १३:४६:५९ बजे
  • 4.6K
    SHARES
  • बुधवार राती अविरल वर्षा सँगै परेको चट्याङले पोखरा २२ स्थित एक घरमा आगजानी
    आश तमु पोखरा - बुधवार राती अविरल वर्षा सँगै परेको चट्याङले पोखरा २२ स्थित एक घरमा आगजानी भएको छ ।

    प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार ३१ गते अन्दाजी ०१:०० बजेको समयमा परेको चट्याङको कारण पोखरा २७ घर्ती थर स्थिथ लक्ष्मी भुजेलको घरको मिटर बक्समा चट्याङ्ग परी मिटर बक्समा आगलागी हुँदा उक्त कोठामा रहेको सिरक डसना, लत्ता कपडा जली क्षती भएको हो ।

     ट्वाईलेटमा मसेत चट्याङग परी ट्वाईलेटको छाना, गाह्रो भत्की क्षती भएको,तर मानविय,पशु चौपाय क्षती नभएको प्रहरीले  जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चट्याङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology