Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा

सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १, २०७७ बिहिवार • १४:१४:४६ बजे
  • 1.2K
    SHARES
  • सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा
    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन्।

    आफ्नो सचिवालयमा कार्यरत एक कर्मचारीलाई कोभिड-१९ पोजिटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बसेका हुन । सचिवालयमा कार्यरत अन्य चार जनाको पिसिआर परीक्षण भने नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

    सभापति देउवा कोरोना भाइरसको कन्ट्रयाक ट्रेसिङ्गमा परेका हुन । देउवाको शुक्रबार स्वाब संकलन गरिने उनका सहयोगि भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेकाले बिहीबार तय भएको सत्तारुढ पक्ष र प्रतिपक्षीबीचको छलफल स्थगित भएको छ ।

    देउवाको कोरोना परीक्षणको नतिजा आएपछि मात्र बैठक अघि बढ्ने भानु देउवाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology