Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • ०९:०६:०६ बजे
  • 1.5K
    SHARES
  • शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि
    शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
    गण्डकीका ५ जिल्ला नवपुर, पर्वत, स्याङ्जा र जमजुङमा थपिएका हुन्।

    नवलपुरमा ११ जना, पर्वतमा २ जना, लमजुङ र स्याङजामा एक एक जनामा संक्रमण पुष्टि भएकाे हाे ।

    याे संगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ३३५१ पुगेकाे छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology