Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अंगरक्षकमा कोरोना पोजेटिभ देखिएपछि ऊर्जा मन्त्री होम आइसोलेसनमा

अंगरक्षकमा कोरोना पोजेटिभ देखिएपछि ऊर्जा मन्त्री होम आइसोलेसनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • ०९:२५:०४ बजे
  • 1.3K
    SHARES
  • अंगरक्षकमा कोरोना पोजेटिभ देखिएपछि ऊर्जा मन्त्री होम आइसोलेसनमा
    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन शुक्रबारदेखि होम आइसोलेसनमा बसेका छन् ।

    मन्त्री पुनसहित सचिवालयका ३० जनाको पीसीआर परीक्षण गर्दा मन्त्रीका अंगरक्षक  नेपाली सेनाका जमदारमा कोरोना पोजेटिभ देखिएपछि मन्त्री होम आइसोलेसनमा बसेका हुन् ।

    पूर्वसभामुख ओनसरी घर्तीसहित परिवारका ३० जना सदस्यको पीसीआर जाँच गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले  बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology