Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करेन्ट लागेर मृत्यु

सोलुखुम्बुकाे माप्यदूधकाेशी गापा ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु

सोलुखुम्बुकाे माप्यदूधकाेशी गापा ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १०:३४:३० बजे
  • 1.7K
    SHARES
  • सोलुखुम्बुकाे माप्यदूधकाेशी गापा ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु
    सोलुखुम्बु -  सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका-५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ ।

    गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे हाे ।

  • सम्बन्धित विषय:

  • # करेन्ट लागेर मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology