Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भीरमा घाँस काट्ने क्रममा लडी पर्वतमा एक युवाको भीरबाट खसेर मृत्यु

भीरमा घाँस काट्ने क्रममा लडी पर्वतमा एक युवाको भीरबाट खसेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १८:०६:०४ बजे
  • 1.8K
    SHARES
  • भीरमा घाँस काट्ने क्रममा लडी पर्वतमा एक युवाको भीरबाट खसेर मृत्यु
    पर्वतमा एक युवाको भीरबाट खसेर मृत्यु  भएको छ । जिल्ला कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको भीरबाट खसेर मृत्यु भएको हो ।

    मंगलबार विहान ७।३० बजे घर नजिकैको भीरमा घाँस काट्ने क्रममा लडी गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

    घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology