Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर

डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ६, २०७७ मंगलवार • १८:४७:२५ बजे
  • 1.6K
    SHARES
  • डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर
    डा. गोविन्द केसीलाई काठमाडौं आएलगत्तै जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइएको छ ।

    नौ दिनदेखि अनशनरत डा केसीलाई नेपालगन्जबाट काठमाडौं विमानस्थल उत्रिएलगतै  प्रहरीले डा। केसीलाई ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीका सहयोगीले प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताएका छन् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पिसिआर परीक्षणलाई तीव्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने माग राखेर केसीले २९ भदौदेखि जुम्लामा अनशन सुरु गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # डा. गोविन्द केसी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology