Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि, को कहाँ हेर्नुस............

पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि, को कहाँ हेर्नुस............

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७७ बिहिवार • ११:०३:५० बजे
  • 1.4K
    SHARES
  • पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि, को कहाँ हेर्नुस............
    आश तमु पोखरा -पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पोखरा महानगरपालिका डा नम्बर ९ र १० का ३ जनामा कोरोना पुष्टि भएको हो ।

    संक्रमित वडा नम्बर ९ का ४२ वर्षिय एक पुरुष , वडा नम्बर १० का ३२ वर्षिय एक पुरुष र सोहि वडाका ३४ वर्षिय पुरुष रहेका छन् ।

    पोखरा महानगरपालिका वडा नम्बर ९ का ४२ बर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत कर्मचारी हुन् । उनी काठमाडौँबाट आएका थिए ।

    सबै संक्रमितलाई आईसोलेसन व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ८२ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology