Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि प्रहरी प्रभाग फर्पिङकी प्रमखु इन्सपेक्टर अनु जिम्मेवारीबाट हटाए

आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि प्रहरी प्रभाग फर्पिङकी प्रमखु इन्सपेक्टर अनु जिम्मेवारीबाट हटाए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ८, २०७७ बिहिवार • १७:४०:५५ बजे
  • 1.4K
    SHARES
  • आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि  प्रहरी प्रभाग फर्पिङकी प्रमखु इन्सपेक्टर अनु  जिम्मेवारीबाट हटाए
    काठमाडौँ -  महानगरीय प्रहरी प्रभाग फर्पिङकी प्रमखु प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जिम्मेवारीबाट हटाएको छ ।

    आर्थिक लेनदेनसम्बन्धी गुनासो आएपछि लामालाई जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले पुष्टि गरे । 


    ८ महिनाअघि लामालाई फर्पिङको जिम्मेवारी दिइएको थियो । हाल उनी महानगरीय प्रहरी कार्यालयमा छिन् ।  एक हप्ताअघि मात्र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख इन्स्पेक्टर भुपेन्द्र गिरीलाई विवादकै आशंकामा रानीपोखरी तानिएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रहरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology