Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख ३१, २०८० आइतवार • ०१:१३:४३ बजे
  • 778
    SHARES
  • सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे

    सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको अध्यक्षमा हरेराम घिमिरे सर्वसम्मत चयन भएका छन । 

    images

    89228C13-5DF4-472F-9E92-E8F4087A0EA0.jpeg
    सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल च्यापटरको प्रथम ऐतिहासिक  भेला गठ्ठाघर मझेरी  क्याफेमा ११ मे २०२३ का दिन माननीय माधव सापकोटा(सुबोध) को प्रमुख आतिथ्यता र सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपानेको विशेष आतिथ्यता  तथा अन्तर्राष्ट्रिय  सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष एवं  भेलाका संयोजक माधब पौडेलको सभापतित्वमा सम्पन्न भएको छ ।

    जिल्लाका वरिष्ठ पत्रकार , समाजसेवी, शैक्षिक निकायका बिज्ञहरु ,कलाकार, व्यवसायीहरुको बाक्लो उपस्थितिमा  भेलाले हरेराम घिमिरेको नेतृत्वमा १५ सदस्य कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सरोज लामीछाने, महिला उपाध्यक्षमा उजेली श्रेष्ठ (उमा), महासचिवमा कुमार प्रसाद लामिछाने, सचिवमा जनक राम पराजुली, कोषाध्यक्षमा मिरा पौडेल, सह-कोषाध्यक्षमा उत्सव खड्का, युवा संयोजकमा सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएक छन । 

    त्यसैगरी सदस्यमा सिता न्यौपाने, समुन्द्र नेपाल, सुर्य न्यौपाने, दिपक प्रसाद उप्रेती , मछिन्द्र न्यौपाने र उमेश पराजुली चयन भएका  छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology