Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा वडा नं २० जनप्रतिनिधि नै कन्टाक ट्रेसिङमा परेपछी कार्यालय सिल

पोखरा वडा नं २० जनप्रतिनिधि नै कन्टाक ट्रेसिङमा परेपछी कार्यालय सिल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ९, २०७७ शुक्रवार • ११:०४:०५ बजे
  • 2.1K
    SHARES
  • पोखरा  वडा नं २० जनप्रतिनिधि नै कन्टाक ट्रेसिङमा परेपछी कार्यालय सिल
    पोखरा आश तमु - पोखरा महानगरपालिका वडा नं २० को कार्यालय सिल गरिएको छ । जनप्रतिनिधि नै कन्टाक ट्रेसिङमा परेपछी वडा नं २० को कार्यालय सिल गरिएको हो । 

    वडा नं २० मा संक्रमण देखीएका संक्रमित सेवाग्राहीको रुपमा वडा कार्यालयमा सेवा लिन आएको पुष्टि भएपछि कार्यालय सिल गरिएका वडाध्यक्ष सिम गुरुङले बताए ।

    ‘एकैपरिवारका तीन जनामा कोरोना संक्रमण देखिएका मध्य आमाछोरा नाता प्रमाणित गर्न आएका थिए , मैले नै प्रमाणित गरे । उनीहरुमा कोरोना पोजेटिभ आएपछि मेयर साव संग सल्लाह गरेर सिल गरेका हौं ‘,उनले भने ।

    वडा कार्यलय ५ दिन सम्मका लागी सिल गरिएको उनले बताए ।

    20 vadaa.jpg

  • सम्बन्धित विषय:

  • # सिल
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology