Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाल्पाको बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटियो

पाल्पाको बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटियो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७७ शनिवार • ०९:४८:१० बजे
  • 892
    SHARES
  • पाल्पाको बेलौजामा पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटियो
    पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

    गएराति थप दुई जनाको शव भेटिएको हो। यसअघि शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए।

    घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology