Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज पोखराका यी क्षेत्रहरुमा १० बजेदेखी साँझ ५ बजेसम्म बिधुत अवरुद्द हुने

आज पोखराका यी क्षेत्रहरुमा १० बजेदेखी साँझ ५ बजेसम्म बिधुत अवरुद्द हुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १०:०९:२२ बजे
  • 2.2K
    SHARES
  • आज पोखराका यी क्षेत्रहरुमा १० बजेदेखी साँझ ५ बजेसम्म बिधुत अवरुद्द हुने
    आश तमु पोखरा - नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र पोखराले मर्मत सम्भार तथा बुस कटिङ गर्नु पर्ने भन्दै पोखराका बिभिन्न क्षेत्रमा बिधुत अबरुद्द हुने सुचना जारी गरेको छ ।

    वितरण केन्द्रले सूचना जारी गर्दै तातोपानी फिडरको लामाचौर , बाटुचौर , फुलबारी, लाहाचोक , घाचोक , पुरन्चौर , सिल्दजुरे , मणिपाल अस्पताल क्षेत्रमा विद्युत् आपूर्ती बन्द हुने बताएको छ ।


    यस प्रति ग्राहक वर्गमा पर्ने असुबिधा प्रति क्षमा माग्दै केन्द्रका अनुसार बिहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
    no line pokhara.jpg

  • सम्बन्धित विषय:

  • # बिधुत अवरुद्द
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology