Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हेर्नुस तस्वीरमा...........

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हेर्नुस तस्वीरमा...........

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १०:५३:४३ बजे
  • 1.4K
    SHARES
  • निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हेर्नुस तस्वीरमा...........
    कास्की -  राष्ट्रिय गौरवका आयोजनामध्ये निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रुपमा हुँदैछ ।

    पर्यटकीय शहर पोखरामा निर्माणाधीन विमानस्थल बन्दाबन्दीको समयमा पनि जना ३४४ कामदारले निरन्तर कार्य गरी हाल ६० प्रतिशत सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ ।

    चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट यो विमानस्थल निर्माण शुरु गरेको हो । सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता अनुरुप काम भइरहेको छ ।

    पूर्वप्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला दुई देशबीच ऋण सम्झौता भएर निर्माणको प्रक्रिया अघि बढेको थियो । चीनको एक्जिम बैंकको करीब रू. २२ अर्ब ऋणमा यो विमानस्थलको निर्माण कार्य शुरु भएको हो ।

    1(27).jpgfeature.jpg2(35).jpgRK-pokhara (1).jpg3(15).jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology