Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १८:३३:४९ बजे
  • 1.3K
    SHARES
  • पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको निधन
    आइतबार थप १० जना कोरोना संक्रमितको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निधन हुनेमा एक महिला र नौजना पुरुष छन् ।

    आइतबार निधन भएका संक्रमितमध्ये अछामका ३४ वर्षीय एक पुरुष, बर्दियाका ५० र ६३ वर्षका दुई पुरुष, रुपन्देहीका ७२ वर्षीय एक पुरुष, काठमाडौंका ६१ वर्षीया एक महिला तथा ६२ वर्षीय एक पुरुष, ललितपुका ४२ र ७७ वर्षका दुई पुरुष र बाराका २० वर्षीय एक पुरुष रहेको मन्त्रलयले जनाएको छ ।

    योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या चार सय ७७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology