Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भान्सामा कार्यरत सहयोगी सैनिकलाई  कोरोना पुष्टी भएपछी प्रधानसेनापति क्वारेन्टिनमा

भान्सामा कार्यरत सहयोगी सैनिकलाई  कोरोना पुष्टी भएपछी प्रधानसेनापति क्वारेन्टिनमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १८:४०:०२ बजे
  • 2.0K
    SHARES
  • भान्सामा कार्यरत सहयोगी सैनिकलाई  कोरोना पुष्टी भएपछी प्रधानसेनापति क्वारेन्टिनमा
    भान्सामा कार्यरत सहयोगी सैनिकलाई कोरोना पुष्टी भएपछी प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार देखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । 

    ललितपुरको शशि भवनस्थित निवासमा भान्सामा कार्यरत सहयोगी सैनिकलाई शनिबार  कोरोना पुष्टी भएपछी प्रधानसेनापति क्वारेन्टिनमा बसेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

    प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्डबमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेको सेनाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology