Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एनआरएनए सेन्दाईको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

एनआरएनए सेन्दाईको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १६:४४:०२ बजे
  • 3.3K
    SHARES
  • एनआरएनए सेन्दाईको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न

    गैर आवासिय नेपाली संघ जापान अन्तरगत क्षेत्रिय समिती सेन्डाईको नव निर्बाचित कार्यसमितीको सपथ ग्रहण तथा पदस्थापनाकार्यक्रम सम्पन्न भएको छ।

    images

    एनआरएनए क्षेत्रिय समितीका संयोजक हरी गोपाल श्रेष्ठको अध्यक्षता एनआरएनए जापानका प्रबक्ता सुबाश लामीछाने को प्रमुखआतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको हैसियतमा बोल्दै एनआरएनए जापानको ईतिहॅासमा सेन्दाई क्षेत्रले नयॅाईतिहॅास कायम गरेको र यो अन्य क्षेत्रले पनि यस्को अनुशरण गर्नु पर्ने बताए।

    बिभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु,निर्बाचन समितीका सदस्यहरु,संघका पुर्व कार्यसमितीका सदस्यहरु उपस्थित उक्त कार्यक्रममा प्रतिबद्दता मन्तब्य राख्दै नव निर्बाचित कार्यसमितीको संयोजक सन्दिप जिसीले संस्थाको गौरबलाई कायम राख्दै सदैब नेपालीसमुदायको हितमा कटिबद्द बनेर लाग्ने बताए।

    संघको पुर्व समितीका सदस्य तथा नव निर्बाचित सचिब प्रकाश बिश्वकर्माको संचालन कोषाध्यक्ष कृष्ण बिक्रम घिसिंघको स्वागतमन्तब्य मा सम्पन्न उक्त कार्यक्रममा निर्बाचन आयोगका आयुक्त अरुण दुवाडी,प्रदिप खत्री लगाएतका अतिथीहरुले आफ्नो मन्तब्य राखेका थिए।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology