Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका १९ वर्षीय युवकको सशस्त्र प्रहरी टोली द्दारा उद्धार

पोखरामा प्याराग्लाइडिङबाट फेवातालमा खसेका १९ वर्षीय युवकको सशस्त्र प्रहरी टोली द्दारा उद्धार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १३, २०७७ मंगलवार • ११:०२:४७ बजे
  • 2.1K
    SHARES
  • पोखरामा  प्याराग्लाइडिङबाट फेवातालमा खसेका १९ वर्षीय युवकको सशस्त्र प्रहरी टोली द्दारा उद्धार
    पोखरा - पोखरामा सोमबार प्याराग्लाइडिङबाट खसेका एकजना युवकको उद्धार गरिएको छ ।

    उडिरहेको प्याराग्लाइडिङबाट फेवा तालमा खसेका १९ वर्षीय युवक अमन थापाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।


    प्याराग्लाइडिङमा उनी एक्लै भएको बुझिएको छ ।  प्याराग्लाइडिङ खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology