Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीमा कोरोना पुष्टि भएपछि श्रम स्वीकृति दिन बन्द

वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीमा कोरोना पुष्टि भएपछि श्रम स्वीकृति दिन बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १४, २०७७ बुधवार • १२:३८:४३ बजे
  • 1.4K
    SHARES
  • वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीमा कोरोना पुष्टि भएपछि श्रम स्वीकृति दिन बन्द
    वैदेशिक रोजगार कार्यालय ताहाचलले कर्मचारीमा कोरोना पुष्टि भएपछि केही दिनका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ।

    कार्यालयका निर्देशक तथा सूचना अधिकारी टिकामणी नेउपानेका अनुसार एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आजबाट कामकाज बन्द गरिएको हो।

    ‘कार्यालय खुला रहेपनि श्रम स्वीकृत लगायत पब्लिकसँग सम्पर्क हुने कामहरु बन्द गरिएको छ’, उनले भने, ‘अन्य कर्मचारीहरुलाई पनि मापदण्ड अनुसार ट्रेसिङको तयारी गरिएको छ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology