Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका स्थगित

नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका स्थगित

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक २०, २०८० सोमवार • १८:२०:४५ बजे
  • 1.7K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका स्थगित

    कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित भएको छ । 

    images

    कुवेतस्थित जिलिबमा रहेको इन्डियन सेन्ट्र्ल स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा हुने पाचौं सांगीतिक धमाका अर्को सूचना जारी नहुदा सम्मका लागि स्थगित गरिएको प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न । 

    कुवेत सरकारले प्यालेस्टाइनप्रति एक्यबद्द्ता जनाउदै अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम स्थगित साथै अन्य ठुला कार्यक्रम नगर्ने घोषणा गरेको हुदा सस्थाले सो कार्यक्रम स्थगित गरेको हो । कुवेत नगरीमा सन् २०१४  मा 'समाज र देश निर्माणका लागि यूवा एकता' भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology