Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास जारी

पोखरा चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १६, २०७७ शुक्रवार • १०:२९:१५ बजे
  • 2.4K
    SHARES
  • पोखरा चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास जारी
    आश तमु पोखरा - पोखरा महानगरपालिकाको चाइनापुल मुनी सेतीको खोचबाट कास्की प्रहरीले एक युवालाई उद्दार गर्ने प्रयास गरेको छ ।

    प्राप्त जानकारी अनुसार ती युवा आफै आत्म हत्याको प्र्यास गरेका हुन वा के भएको हो भन्ने अझै जानकारी नभएको प्रहरीले स्रोतले जनाएको छ ।

    चाइनापुलबाट तल सेतीको खोचमा एक युवालाई घाइते अवस्थामा देखिए पछी पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए । थप जानकारी आउन बाकीँ

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology