Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु

पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १६, २०७७ शुक्रवार • १६:३४:१३ बजे
  • 1.5K
    SHARES
  • पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु
    पोखरा - पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु भएको छ ।

    पोखराको पृथ्वीचोक नजिकै चाइनापुल मुनी सेती नदीबाट प्रहरीले जिवितै उदार गरेका अन्दाजी २२ वर्षका युवालाई चिकित्सकले मृत घोषणा गरेका थिए । शुक्रबार बिहान ९।२० बजे खसेका अन्दाजी २२ वर्षका युवालाई तत्कालै उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मृतक युवाको नाम थर खुलेको छैन । घटनाको वारेमा प्रहरीले अनुसन्धान अगाडि वढाएको छ ।

    तस्विर नमुना पोखरा

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology