Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराका शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी

पोखराका शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १६:४१:४० बजे
  • 1.1K
    SHARES
  • पोखराका शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी
    आश तमु पोखरा – पोखराका शनिवार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शनिवार दिउसो गरिएको परीक्षणमा पोखराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयका अनुसार पोखरा महानगरपालिका वडा नं ४ का २९ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नं १० का ४६ वर्षीया महिला, वडा नं १७ का १७ वर्षीय वालक र २७ वर्षीय पुरुष छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४०१५ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology