Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा १९ जैमुरे निवासी गुरुङ लागूऔषध सहित पक्राउ

पोखरा १९ जैमुरे निवासी गुरुङ लागूऔषध सहित पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १७:१३:४९ बजे
  • 3.0K
    SHARES
  • पोखरा १९ जैमुरे निवासी गुरुङ लागूऔषध सहित पक्राउ
    पोखरा - शनिबार बिहान कास्की प्रहरीले पोखरा १९ जैमुरे निवासी २१ वर्षीय समिर गुरुङ लागूऔषध सहित पक्राउ परेका छन् ।

    लागूऔषधको कारोबारमा सम्लग्न भएको सूचनाको आधारमा प्रहरीले गुरुङको साथबाट ७ पिस नुरफिन, ७ पिस फेनरागन, ७ पिस डाइजापाम र ३५० ग्राम गाँजा बरामद गरेको हो । घटनाको कारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology