Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ शुक्लागण्डकी तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला

तनहुँ शुक्लागण्डकी तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १७:३९:११ बजे
  • 2.9K
    SHARES
  • तनहुँ शुक्लागण्डकी  तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला

    तनहुँ  - तनहुँ शुक्लागण्डकी ८ तिनघरे स्थित सेती नदि किनारमा एक पुरुषको शव फेला परेको छ।

    शनिवार बिहान १० : ०० बजेको समयमा पुरुषको शव नदी किनारमा देखिए पछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीका अनुसार मृतकको अहिले सम्म कुनै बतन नखुलेको भन्दै थप अनुसन्धान जारी रहेको बताएका छन ।

  • सम्बन्धित विषय:

  • # शव फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology