Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा थप ४ जनामा कोरोना पुष्टि को कहाँ ?

पोखरामा थप ४ जनामा कोरोना पुष्टि को कहाँ ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १८, २०७७ आइतवार • १४:५३:१७ बजे
  • 1.6K
    SHARES
  • पोखरामा थप ४ जनामा कोरोना पुष्टि को कहाँ ?
    पोखरामा थप ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ निर्देशानलयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर ८ र १० का ११ जना पुरुष र  वडा नम्बर २६ का २ जनालाई संक्रमण पुष्टि भएको हो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा तनहुँ ब्यास नगरपालिका १० का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष तनहुँ ब्यास यातायात प्रा।लिमा कार्यरत रहेका छन् ।

    यता लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ४ का पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबैले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परीक्षण गराएका हुन् ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार १ सय ३ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology