Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चार वर्षीय बालकको छतबाट खसेर मृत्यु

चार वर्षीय बालकको छतबाट खसेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • ०७:३५:४२ बजे
  • 2.4K
    SHARES
  • मयूरपाटी -  एक तले घरको छतबाट खसेर चार वर्षीय बालकको मृत्यु भएको छ ।

    images

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका –१ शिवलहवाका ओमप्रकाश यादवका छोरा अजयको खेल्ने क्रममा घरको छतबाट खस्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

    घरको छतबाट खसेका अजयलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology