Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ३० अगष्टमा हुने

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ३० अगष्टमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २५, २०८१ सोमवार • १२:१७:३६ बजे
  • 2.2K
    SHARES
  • संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ३० अगष्टमा हुने

    कुवेत - संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी ३० अगष्ट २०२४ मा हुने भएको छ । 
     
    कुवेतमा विगत तीन महिना पहिला “अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने नारा सहित स्थापना भएको समाले खैतान स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा अधिवेशन गर्ने तयारी भएको कार्यक्रम संयोजक बिजय लामाले जानकारी दिएका छन । 

    images

    संखुवासभा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध  सखुवासभालीहरुको एकता, दु:ख, सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भन्ने हेतुले २६ अप्रिल २०२४ मा  साल्मिया स्थित डाम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभालीहरुको भेलाले विजय लामाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology