Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पूर्वकोषाध्यक्ष थापालाई पितृशोक

पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पूर्वकोषाध्यक्ष थापालाई पितृशोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०८१ शुक्रवार • १५:५५:५० बजे
  • 1.1K
    SHARES
  • पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका पूर्वकोषाध्यक्ष थापालाई पितृशोक

     

    images

    नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका पूर्वकोषाध्यक्ष तथा वर्तमान सदस्य मनोज थापालाई पितृशोक परेको छ । उनका पिता नङ्ग बहादुर थापाको ८४ बर्षको उमरेमा आज बिहान निधन भएको  हो । 

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्ले एक शोक बक्तब्य जारी गर्दै पिताको असमाहिक निधनको खबरले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत परिवार स्तब्ध भएको र यस दुखद घडिमा मृतक बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौं , शोक वक्तब्यमा भनिएको छ ।

    पत्रकार थापा विगत लामो समयदेखि वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कार्यरत रही परोपकारी पत्रकारिता गर्दै आएका छन । पत्रकार थापा नेपाल दृष्टी अनलाईन डटकमका सम्पादक समेत हुन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology