Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०८१ शुक्रवार • २०:०८:०५ बजे
  • 1.5K
    SHARES
  • कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन  ४ अप्रिलमा हुने

    कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतको चौथो अधिवेशन आगामी ४ अप्रिल २०२५ मा हुने भएको छ । 

    images

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपाली युवाहरुको साझा संगठन कल्याणकारी युवा समाजको चौथो अधिवेशनको तयारीलाई तीव्रता दिदै  कार्यक्रमको लागि स्थान र हलको खोजी भई रहेको कार्यक्रम संयोजक निरज सिंह ठकुरीले जानकारी दिएका छन । 

    “हाम्रो एकता समाज सेवामा प्रतिवद्दता” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित समाजले खेलकुद र सामाजिक सेवाका कार्यलाई निरन्तरता दिदै आएको समाजले यहि आउदो  ०४ अप्रीलबाट नयाँ कार्यसमिति पाउने भएको छ । कुवेतको नेपाली समाजमा भलिवल खेलमा समाज निकै अग्रसर छ । 

    उक्त अधिवेशन समारोहलाई भव्य र सभ्य रुपमा सफल बनाउनको लागि  कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology