Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शुक्रबार पोखरा चरक मेमोरियल अस्पतालमा उपचाररथ कोरोना संक्रमित पुरुषको निधन

शुक्रबार पोखरा चरक मेमोरियल अस्पतालमा उपचाररथ कोरोना संक्रमित पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १४:४२:५१ बजे
  • 3.1K
    SHARES
  • शुक्रबार पोखरा चरक मेमोरियल अस्पतालमा उपचाररथ  कोरोना संक्रमित पुरुषको निधन
    पोखरामा लगातार दोस्रो दिन पनी थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

    पोखरा महानगरपालिका ८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । आज बिहान उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा निजको मृत्यु भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

    उनमा ३ दिन देखी ज्वरो रुघा खोकी र झाडापाखालको समस्या रहेको जनाएको छ ।

    कोरोना संक्रमणका कारण आजसम्म साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १२ जनाको ज्यान गएको छ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology