Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा थप ८ जना गण्डकी प्रदेशमा थप ३९ जनमा कोरोना पुष्टी

पोखरामा थप ८ जना गण्डकी प्रदेशमा थप ३९ जनमा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १५:०८:३२ बजे
  • 1.4K
    SHARES
  • पोखरामा थप ८ जना गण्डकी प्रदेशमा थप ३९ जनमा कोरोना पुष्टी
    शुक्रवार पोखरामा थप ८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको दोस्रो बिज्ञप्ती अनुसार पोखरा सहित गण्डकी प्रदेशमा ३९ जनामा कोरोना पुष्टी भएको हो ।

    पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा न ३ का एक महिला ,४ का एक पुरुष ,११, १२, १७ र १८ का  का एक एक पुरुष ,१४ का २ पुरुष रहेका छन ।

    यसै गरी स्याङ्जामा ३ जना बागलुङमा एक जना गोरखामा १५ जना ,तनहुँमा ११ जना  र म्याग्दीमा १ जना गरी ३९ जना रहेको बताएका छन । उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

    गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५७२ पुगेको छ  ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology