Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी

पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १५:४९:०३ बजे
  • 1.6K
    SHARES
  • पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी
    शुक्रबार कास्की माछापुछ्रे गापामा २ र पोखरामा थप ९ गरी गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको तेस्रो बिज्ञप्ती अनुसार पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित कास्कीमा ११ जनामा कोरोना पुष्टी भएको हो । 

    निर्देशानलय अनुसार कास्की माछापुछ्रे गापामा २ पुरुष । पोखरा वडा न १ मा एक पुरुष दुई महिला ,वडा न ५ मा ३ पुरुष ,८ मा दुई पुरुष ,९ मा एक पुरुष र १७ मा एक महिला र एक पुरुष रहेका छन । 

    यसै गरी तनहुँमा ११ जना र म्याग्दीमा ६ जना गरी गण्डकी प्रदेशमा २८ जना रहेको बताएका छन । 

    उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology