Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव र श्रम सहचारीको कार्यभार प्रारम्भ

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव र श्रम सहचारीको कार्यभार प्रारम्भ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १२, २०८२ बिहिवार • १७:५३:५७ बजे
  • 1.0K
    SHARES
  • कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव र श्रम सहचारीको कार्यभार प्रारम्भ

    कुवेतस्थित नेपाली दूतावासमा केही समयदेखी रिक्त रहेको प्रथम सचिव र श्रम सहचारीको कार्यभार चण्डिका पोखरेल र जनार्दन गौतमले ग्रहण गरेका छन ।

    images

    परराष्ट्र सेवामा अनुभवी चण्डिका पोखरेल  स्विट्जरल्यान्डमा चार वर्षको डिप्लोम्याटिक सेवा पूरा गरेपछि कुवेत उनको दोस्रो विदेश मिशन हो । उनी प्रथम सचिवको कार्यभार सम्हाल्न ४ अक्टोबरमा कुवेत आइपुगेकी हुन्। 

    त्यस्तै श्रम मन्त्रालयमा पाँच वर्षको अनुभव बोकेर जनार्दन गौतम कुवेत आएका हुन् । निवर्तमान श्रम सहचारी गिरि प्रसाद आचार्यको कार्यकाल सकिएसँगै गौतमले श्रम सहचारीको जिम्मेवारी सम्हालेका हुन्। 

    उनीहरुको आगमनसंगै दूतावासको सेवा प्रवाह सहज, व्यवस्थित र श्रमिकमैत्री हुने अपेक्षा प्रवासी नेपालीले गरेका छन ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology