Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उदयपुर मिलिजुली समाज कुवेतले ९ जनवरीमा रक्तदान कार्यक्रम गर्ने

उदयपुर मिलिजुली समाज कुवेतले ९ जनवरीमा रक्तदान कार्यक्रम गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८२ सोमवार • १९:२५:०९ बजे
  • 1.3K
    SHARES
  • उदयपुर मिलिजुली समाज कुवेतले ९ जनवरीमा रक्तदान कार्यक्रम गर्ने

    कुवेत -  उदयपुर मिलिजुली समाज कुवेतले ९ जनवरी २०२६ शुक्रवार रक्तदान कार्यक्तम आयोजना गर्ने भएको छ ।

    images

    कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रीयामा “रक्तदान जीवन दान” भन्ने उद्देश्यसहित वृहत् रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । 

    received_865545003319360.jpeg

    उक्त कार्यक्रम दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । समाजले कुवेतमा रहेका नेपाली समुदाय तथा इच्छुक सबैलाई यस  पुण्य कार्यमा  सहभागी हुन आह्वान गरेको छ । अस्पतालमा रगतको अभाव कम गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ ।

    समाजले थप जानकारीको लागि अध्यक्ष मोहन लुइटेल (५५०४७६८०), उपमहासचिव बिनोद अधिकारी (६०७९७५१५) र सचिव रमेश शिलवाल (५५९०७०९४) सम्पर्क गर्न सकिने जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology