Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुडिरहेको बसमा आगो

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २६, २०७७ सोमवार • १२:२८:१२ बजे
  • 1.1K
    SHARES
  • धादिङमा गुडिरहेको बसमा आगो लाग्यो
    धादिङ। धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीलेका अनुसार  बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

    बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।

    बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बसमा आगो
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology