Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा १२६ जनामा कोरोना

सोमबार गण्डकी प्रदेशमा १२६ जनामा कोरोना संक्रमण पुष्टि , कहाँ कति ?

सोमबार गण्डकी प्रदेशमा १२६ जनामा कोरोना संक्रमण पुष्टि , कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २६, २०७७ सोमवार • १४:१२:३९ बजे
  • 2.0K
    SHARES
  • सोमबार गण्डकी प्रदेशमा १२६ जनामा कोरोना संक्रमण पुष्टि , कहाँ कति ?
    सोमबार गण्डकी प्रदेशमा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा तनहुँमा २६ जना , पोखरामा २९ जना , नवलपरासी पुर्वमा ६१ जना , बागलुङमा ७ जना ,लमजुङमा २ जना ,स्याङ्जा १ जना रहेका छन । 
    121060839_190676699106782_4109663941373833565_o.jpg121231194_190676669106785_1939641149603570979_o.jpg121255843_190676662440119_7319020549507385444_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology