Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बीबीसीको जेनजी आन्दोलनको डोक्युमेन्ट्रीमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

बीबीसीको जेनजी आन्दोलनको डोक्युमेन्ट्रीमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०८२ शुक्रवार • १८:३७:१९ बजे
  • 1.2K
    SHARES
  • बीबीसीको जेनजी आन्दोलनको डोक्युमेन्ट्रीमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

    काठमाडौं - बीबीसीले युट्युब च्यानलबाट जेनजी आन्दाेलनका बारेमा सम्प्रेषण गरेकाे डकुमेन्ट्रीका विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएकाे छ । 

    images

    शुक्रबार प्रेस काउन्सिल नेपालका सूचना अधिकारी रामशरण बाेहराद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्मुखमा गत भदाैमा भएकाे जेनजी आन्दाेलनका विषयमा बीबीसीले युट्युब च्यानलबाट सम्प्रेषण गरेकाे डकुमेन्ट्रीलाई लिएर ध्यानाकर्षण भएकाे जनाएकाे हाे । 

    प्रेस काउन्सिलले जारी गरिएको प्रेस विज्ञप्ति

    637911560_1382496400346539_7482964423220663415_n_tnuU9sgpVa.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology