Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा १८ जना सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरामा १८ जना सहित गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७७ मंगलवार • ११:०७:३४ बजे
  • 1.6K
    SHARES
  • पोखरामा १८ जना सहित गण्डकी प्रदेशमा  थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    कास्की । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

     कास्की पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जाका १४ जना र लमजुङका २ जना छन् ।

    पोखरा महानगरकामा थपिएका मध्य ५ जना गण्डकी मेडिकल कलेजमा उपचारका लागि आएका बिरामी हुन् त्यसै गरि मणिपाल र चरकमा उपचारका लागि आएक एक एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    यो सगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ५ पुगेको छ

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology