Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या

एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १६:५४:२५ बजे
  • 1.6K
    SHARES
  • एक युवकको धारिलो हतियार प्रयोग गरी हत्या

    कनकाई नगरपालिका–३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो ।

    उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

    images

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology