Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी,थप विवरण आउन बाकीँ

काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी,थप विवरण आउन बाकीँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १२:५५:५५ बजे
  • 1.4K
    SHARES
  • काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी,थप विवरण आउन बाकीँ
    काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास पड्किएर आगलागी भएको छ ।

    काठमाडौं महानगरपालिका वडा नम्बर १६ फलफूल चोकको एक घरमा ग्यास पड्किएर आगलागी भएको हो । 

    आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ । त्यस्तै घरका सिसाहरु समेत फुटेका छन् । क्षतिबारे केही जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology