Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विहिवार पोखराको जीएमसी हस्पिटलमा तनहुँका उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु

विहिवार पोखराको जीएमसी हस्पिटलमा तनहुँका उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १७:३३:४४ बजे
  • 6.3K
    SHARES
  • विहिवार पोखराको जीएमसी हस्पिटलमा तनहुँका उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु
    आश तमु पोखरा । पोखराको जीएमसी हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

    कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत तनहुँ जिल्ला, ब्यास नगरपालिका- ३ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गए राति ११ :५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    निर्देशनालयका अनुसार असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्या रहेको थियो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोनाबाट मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology