Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • ०८:२२:२२ बजे
  • 1.8K
    SHARES
  • गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिए
    गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिने देबचुलीका  १३, गैडाकोटका १८ र कावासोतीका ६ जना रहेका छन् । 

    त्यसैगरी अन्य संक्रमितमा बागलुङका सात,तनहुँका छ ,गोरखाका पाँच र लमजुङका तीन जना छन् । 

    योसंगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै एक सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology