Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कास्कीका १९ सहित गण्डकी प्रदेशमा शुक्रबार थप ५३ जना कोरोना संक्रमित थपिए ,कहाँ कति ?

कास्कीका १९ सहित गण्डकी प्रदेशमा शुक्रबार थप ५३ जना कोरोना संक्रमित थपिए ,कहाँ कति ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • ०८:२७:०९ बजे
  • 1.8K
    SHARES
  • कास्कीका १९ सहित गण्डकी प्रदेशमा शुक्रबार थप  ५३ जना कोरोना संक्रमित थपिए ,कहाँ कति ?
    पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५३ जना संक्रमितहरु थपिएका हुन् ।

    नयाँ संक्रमितहरुमा कास्कीका १९ जना, नवलपरासी पूर्वका १५ जना, बाग्लुङका ७ जना, तनहुँका ६ जना, लमजुङका २ जना, गोरखाका ४ जना रहेका छन् ।

    सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

    गण्डकी प्रदेशमा अहिलेसम्म ५४०९ जना संक्रमित भएका छन् भने प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४६ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा अहिलेसम्म ३४७० जना ठिक भएका छन् ।
    121675132_191590145682104_6613773546339622291_o.jpg
    121592300_191590139015438_4594909129089520400_o.jpg

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology