Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङका कोरोना संक्रमित प्रहरीको पोखरा मणिपालमा उपचारको क्रममा निधन

बागलुङका कोरोना संक्रमित प्रहरीको पोखरा मणिपालमा उपचारको क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • १३:१३:०० बजे
  • 2.7K
    SHARES
  • बागलुङका कोरोना संक्रमित प्रहरीको पोखरा मणिपालमा उपचारको क्रममा निधन
    आश तमु पोखरा। पोखरा केही दिन देखी लगातर कोरोना संक्रमितहरुको उपचारकै क्रममा निधन हुने क्रम बढेको छ ।

    हिजो बिहिवार बेलुका पनि एक कोरोना संक्रमितको पोखरा मणिपालमा उपचारको क्रममा कोरोना संक्रमित पुरुषको निधन भएको हो । निधन हुनेमा बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-७ का २५ बर्षीय पुरुष रहेका छन। 

    उनी सशत्र प्रहरी बल, मुस्ताङमा कार्यरत थिए । गत २५ गते अस्पताल भर्ना भएका उनलाई २७ गते मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

    उनको बिहिवार राती ११ : ३० बजेको समयमा निधन भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

    यस संगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ |

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology