Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ

फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • १८:०२:४५ बजे
  • 901
    SHARES
  • फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ
    फेसबुकमा खोलिएको बलात्कारी संगठनको ग्रुपका एक व्यक्ति पक्राउ परेका छन्।

    नेपाल प्रहरीको साइबर ब्युरोले पूर्वी नवलपरासीबाट आन्दाजी १९ वर्षीय पुरूषलाई पक्राउ गरेको हो।

    ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नविन्द अर्यालका अनुसार नविन बस्नेत भन्ने युवकलाई शुक्रबार पक्राउ गरिएको हो।

    'बलात्कारी संगठनको समूहको एक जना, जो म महिलाहरूलाई बलात्कार गर्दैछु भन्ने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेको छ,'उनले भने,'हाम्रो टोलीले पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो।'

    उनीविरूद्ध विभिन्न उजुरीहरू आएपछि उनलाई पक्राउ गरेको हो।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology