Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा कोरोना संक्रमित पोखरा १७ का पुरुषको निधन

पोखरामा कोरोना संक्रमित पोखरा १७ का पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७७ शनिवार • १३:३४:५९ बजे
  • 5.3K
    SHARES
  • पोखरामा कोरोना संक्रमित पोखरा १७ का पुरुषको निधन
    पोखरा - पोखरामा कोरोना संक्रमित थप एक जना पुरुषको निधन  एक जना पुरुषको निधन भएको छ ।

    स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार निधन हुनेमा पोखरा १७ का ४७ वर्षीय पुरुष रहेका छन । उनको उपचारको क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा हिजो शुक्रवार ४ : ५० निधन भएको हो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको सङ्ख्या ४९ पुगेको छ । 
    121597217_191868912320894_2113257734425513949_o.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology