Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइतबार बिहान पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना पुष्टि

आइतबार बिहान पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • ११:३४:०० बजे
  • 1.1K
    SHARES
  • आइतबार बिहान पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना पुष्टि
    पोखरा - आइतबार बिहान पोखरा ८ जना सहित गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय अनुसार कास्कीको पोखरा महानगरका ८ सहित, तनहुँका १६ जना, गोरखाका ३ जना,  स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थप ५२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका ९ का २ महिला, १० का १ पुरुष तथा २ महिला,  १४ की १ महिला, १६ का १ पुरुष र २१ की १ महिला , तनहुँको शुक्लागण्डकीका ४ वटा वडाका ४ पुरुष तथा ३ महिला, ब्यास २ र ४ का ४ पुरुष तथा  ४ महिला, भानुकी १ महिला रहेका छन् ।

    त्यस्तै स्याङजाको चापाकोट १९ पुरुष तथा ३ महिला, वालिङका ३ पुरुष तथा १ महिला, चापाकोटका १  पुरुष, लमजुङ सुन्दरबजारकी १ महिला, गोरखाको गोरखा नगरपालिकाका १ पुरुष, तथा २ महिला  एवं  नवलपुर गैंडाकोटका १२ पुरुष तथा ३ महिला, देबचुलीका २ पुरुष तथा २ महिला र कावासोतीका १-१ महिला पुरुष रहेका छन ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९० पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology