Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १२:०५:४९ बजे
  • 2.5K
    SHARES
  • पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसनमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
    आश तमु पोखरा । शुक्रवार पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ ।

    असोज ३० गते अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका लागि आएकी पोखरा ३ की ५६ वर्षीया महिलाको प्री- आइशोलेसन वार्डमा उपचारको क्रममा राति ९ :१५ मा  मृत्यु भएकोमा कोभिडको आशंकामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएको प्रतिष्ठानका निर्देशक सहप्रा। डा। अर्जुन आचार्यले जानकारी दिनुभयो ।

    यस सँगै प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म ५० जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology