Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आइतवार विहान पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु

आइतवार विहान पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १३:५२:१० बजे
  • 2.4K
    SHARES
  • आइतवार विहान पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित वृद्धाको मृत्यु
    पोखरा – कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

    योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ । यदपी स्वास्थ्य निर्देशानलयले भने अहिले सम्म पुष्टि गरेको छैन ।

    हामीले यो समाचार अनलाइन खबरबाट साभार गरेका हौ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology